मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अविश्वसनिय खेल, रोमाञ्चको पराकाष्ठा र कीर्तिमानको ओइरोसँगै सकियो लिग चरण

lokaantar.com · Sun Nov 15 17:30:22 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा आइतबार राति एउटा यस्तो रोमाञ्चक खेल खेलियो, जसको ‘धङधङी’ नेपाली क्रिकेटप्रेमीको मन:मस्तिष्कमा निकै लामो समयसम्म जिवन्त रहने पक्का छ ।

प्ले–अफ चरणमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेको अवस्थामा सम्भवत: लिग चरणको अन्तिम खेल सायदै कुनै क्रिकेटप्रेमीको रोजाइमा पर्ला ! तर, यस्तै एउटा अविश्वासिलो खेलले आइतबार राति धेरै खेलप्रेमीको ध्यान आफूतिर तान्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)