मेगास्पिडले भन्यो- एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी थिइन्
baahrakhari.com · Sun Nov 15 17:58:06 UTC 2026

सिंगापुर । एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ ।
मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)