सिमीमा दाना नलागेपछि मुगुका कृषक चिन्तित
deshsanchar.com · Sun Nov 15 16:34:33 UTC 2026

मुगु – यस वर्ष मुगुका कृषकले लगाएको सिमी खेतीमा अपेक्षित दाना नलागेपछि उत्पादनमा भारी गिरावट आएकाे छ। सिमीका बोट हरिया देखिए पनि पर्याप्त फूल नफुल्ने र कोसा नलाग्ने समस्याले अधिकांश बोट रित्तै हुँदा यस बर्ष सिमि उच्पादनमा गिरावट आएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)