मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्नको उपचार गर्न महायज्ञ

ratopati.com · Sun Nov 15 19:21:13 UTC 2026

दाङ । विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

दीर्घ रोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)