मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

३०० अर्ब रुपैयाँको कारोबार डिजिटल प्रणालीमा ल्याउँदै नेपाल आयल निगम, १ हजार ५०० भन्दा बढी डिलर जोडिने

barnanmedia.com · Sun Nov 15 19:15:30 UTC 2026

काठमाडौं । नेपाल आयल निगमले आफ्नो वार्षिक करिब ३०० अर्ब रुपैयाँ बराबरको कारोबारलाई डिजिटल प्रणालीमा ल्याउने भएको छ। निगमले नयाँ इन्टरप्राइज रिसोर्स प्लानिङ (ERP) प्रणालीमार्फत इन्धनको अर्डर, भुक्तानी तथा कारोबार व्यवस्थापनलाई अनलाइन बनाउने तयारी गरेको हो।

नयाँ प्रणाली लागू भएपछि देशभरका १ हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर तथा ६० वायुसेवा कम्पनीले डिजिटल माध्यमबाट इन्धन अर्डर गर्न र भुक्तानी गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)