एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा
aarthiknews.com
काठमाडौं । कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)