विदेश भ्रमणको खर्च र उपलब्धिमाथि रास्वपाभित्रै प्रश्न, सांसदहरूले मागे हिसाबकिताब
barnanmedia.com · Sun Nov 15 20:15:00 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूको विदेश भ्रमणलाई लिएर पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको प्रश्न उठेको छ।
चीन, टर्किए, मलेसिया र फिलिपिन्सलगायत देशमा राजनीतिक तथा सरकारी प्रतिनिधिमण्डलको भ्रमण भइरहेका बेला रास्वपाकै सांसदहरूले भ्रमणको खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)