गरिबी घटाउन नेपालले अघि सार्यो नयाँ योजना, रोजगारी र सामाजिक सुरक्षालाई एकैसाथ जोड्ने तयारी
barnanmedia.com · Sun Nov 15 21:15:00 UTC 2026

काठमाडौं । नेपालले गरिबी न्यूनीकरणका लागि रोजगारी सिर्जना, सामाजिक सुरक्षा र हेरचाहसम्बन्धी सेवालाई एकीकृत गर्ने नयाँ अवधारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।
थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ESCAP) को सामाजिक विकाससम्बन्धी नवौँ सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालको दृष्टिकोण प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)