मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा

ratopati.com · Sun Nov 15 21:44:53 UTC 2026

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ ।

समूह ‘ए’ को छैटौँ खेलमा फ्रान्सलाई जित दिलाउन एली जुनियर क्रुपीले एक गोल गरे भने फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । टर्किएका लागि अब्दुलकरिम बर्दकचीले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)