जलवायु सम्मेलनमा नेपालको माग : विपद् आएपछि होइन, आउनुअघि नै उपलब्ध गराइयोस् जलवायु वित्त
barnanmedia.com · Sun Nov 15 21:30:00 UTC 2026

काठमाडौं । जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकलाई विपद् भएपछि मात्र नभई जोखिम न्यूनीकरण र पूर्वतयारीकै चरणमा अन्तर्राष्ट्रिय आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने नेपालले माग गरेको छ।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको धारणा प्रस्तुत गर्दै जलवायु वित्तलाई सरल, अनुमानयोग्य र अनुदानमा आधारित बनाउनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)