२५ वर्षमा १० हजारभन्दा बढी मुटुको शल्यक्रिया, जयन्ती मेमोरियल ट्रस्टले मनायो रजत जयन्ती
barnanmedia.com · Sun Nov 15 21:50:00 UTC 2026

काठमाडौं । नेपालमा मुटुरोग उपचारको पहुँच विस्तारमा योगदान पुर्याउँदै आएको जयन्ती मेमोरियल ट्रस्टले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ।
ट्रस्टका अनुसार संस्थाले अहिलेसम्म १० हजारभन्दा बढी मुटुको शल्यक्रियामा सहयोग पुर्याइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)