मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था, परिवारका सबै सदस्यको KYC अद्यावधिक गर्नुपर्ने

barnanmedia.com · Sun Nov 15 21:40:00 UTC 2026

काठमाडौं । स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले नयाँ व्यवस्थाअनुसार परिवारका सबै सदस्यको विवरण अद्यावधिक भएपछि मात्र बीमा नवीकरण प्रक्रिया अघि बढ्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)