सरकारी ठेक्कामा लापरबाही गर्ने तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
barnanmedia.com · Sun Nov 15 21:50:00 UTC 2026

काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी नियम पालना नगरेको भन्दै सरकारले तीन निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्बन्धित निकायको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)