एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित
ratopati.com · Sun Nov 15 21:57:15 UTC 2026
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ ।
समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको थियो। खेलको ११औँ मिनेटमै पियो एस्पोसितोले गोल गर्दै इटालीलाई १-० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)