मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतसँगको व्यापारमा बंगलादेशलाई ठूलो घाटा, चार दक्षिण एसियाली मुलुकसँग व्यापार असन्तुलन

barnanmedia.com · Sun Nov 15 22:00:00 UTC 2026

काठमाडौं । बंगलादेशले दक्षिण एसियाका चार मुलुकसँगको व्यापारमा घाटा व्यहोरेको छ। ती मुलुकमध्ये भारतसँगको व्यापार घाटा सबैभन्दा ठूलो रहेको तथ्य सार्वजनिक भएको छ।

द फाइनान्सियल एक्सप्रेसका अनुसार बंगलादेशको क्षेत्रीय व्यापारमा आयात र निर्यातबीच असन्तुलन देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)