मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् २०२६ पनि इतिहासकै चार तातो वर्षमध्ये पर्ने अनुमान, समुद्री सतह अहिलेसम्मकै उच्च

barnanmedia.com · Sun Nov 15 22:10:00 UTC 2026

काठमाडौं । विश्वमा तापक्रम वृद्धिको क्रम नरोकिएपछि सन् २०२६ इतिहासकै सबैभन्दा तातो चार वर्षमध्ये एक हुने अनुमान गरिएको छ।

विश्व मौसम विज्ञान संगठन (WMO) को पछिल्लो जलवायु प्रतिवेदनअनुसार यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म विश्वको औसत सतह तापक्रम औद्योगिक युगअघि रहेको स्तरभन्दा करिब १.४७ डिग्री सेल्सियस बढी पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)