मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

barnanmedia.com · Sun Nov 15 22:07:04 UTC 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कार्यकर्ताहरूले आइतबार (नोभेम्बर १५) गोपालगन्ज जिल्लामा हिंसात्मक प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ।

सन् २०२४ अगस्टको जनविद्रोहपछि सत्ताच्युत भएकी शेख हसिना हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। उनी नेतृत्वको अवामी लिगमाथि बंगलादेशमा राजनीतिक गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)