नियुक्तिपत्र अस्वीकार गर्दै कार्कीको गर्जन : ‘सल्लाहकार पद चाहिँदैन, सरकारविरुद्ध कानुनी लडाइँ लड्छु’
barnanmedia.com · Sun Nov 15 22:26:58 UTC 2026

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारले विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको पत्र प्राप्त गरे पनि उक्त पद स्वीकार नगर्ने अडान दोहोर्याउनुभएको छ।
सरकारले विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले सुरुमा नियुक्तिपत्र बुझ्न अस्वीकार गर्नुभएको थियो। त्यसपछि सरकारी अधिकारीहरू उहाँको निवासमै पुगेर नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)