दुई करोड पर्ने अवैध बरामद गाँजा नष्ट
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको गाँजा बुधबार जिल्ला अदालत परिसरमा नष्ट गरेको छ ।
गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरिएको अवस्थामा बरामद करिब रु दुई करोड मूल्य बराबरको अवैध गाँजा प्रहरीले नष्ट गरेको हो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)