अख्तियारद्वारा बाढीपीडितलाई ६१ लाख ६२ हजार पाँच सय आठ रुपैयाँ सहयो
barnanmedia.com · Wed Sep 16 23:40:58 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भोटेकोशी बाढीपीडितलाई ६१ लाख ६२ हजार पाँच सय आठ रुपैयाँ सहयोग गरेको छ । बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धार कोषमा आयोगका पदाधिकारीबाट १५ दिनको तलब, आयोगका सचिव तथा मातहत कार्यालयका निजामती, प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीको दश दिनको तलब जम्मा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)