नमस्कार, मेरा चिनियाँ चिकित्सक’ वृत्तचित्र सार्वजनिक
barnanmedia.com · Sun Nov 15 22:38:55 UTC 2026

काठमाडौँ, कात्तिक २९ गते । ‘नमस्कार, मेरा चिनियाँ चिकित्सक’ शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
साइनो नेपाल मिडिया सोसाइटीको समन्वयमा चाइना मिडिया ग्रुप र एसियाली तथा अफ्रिकी भाषा कार्यक्रमद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपालमा कार्यरत १७औँ चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. हुवाङ छन र बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले संयुक्त रूपमा वृत्तचित्र प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)