बच्चा जन्माएबापत श्रीमान्सँग करोडौँको माग! हरेक सन्तानका लागि लक्जरी कार, हर्मिस ब्याग र ३ करोड नगद
barnanmedia.com · Sun Nov 15 23:43:15 UTC 2026

दुबई। सन्तान जन्माउने निर्णयलाई सामान्यतया दम्पतीबीचको खुसी र पारिवारिक जिम्मेवारीका रूपमा लिइन्छ। तर दुबईमा बस्ने एक महिलाले भने प्रत्येक पटक बच्चा जन्माउनुअघि श्रीमान्सँग करोडौँ रुपैयाँ बराबरका उपहार र नगद माग्ने गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।
सौदी अल नदाक नामकी ती महिला करोडपति श्रीमान्सँग विलासी जीवन बिताउँदै आएकी छन्। उनले आफ्नो जीवनशैली र सन्तान जन्माउने निर्णयसँग जोडिएका महँगा अपेक्षाबारे खुलेर कुरा गर्ने गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)