मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

ratopati.com · Mon Nov 16 00:06:33 UTC 2026

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित टपरा अर्नमा घाटमा रहेको पूजास्थल तोडफोडमा संलग्न सोही ठाउँका १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)