अमेरिकी डलरदेखि पाउन्डसम्मको विनिमय दर सार्वजनिक, यस्तो छ आजको विदेशी मुद्राको भाउ
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)