मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफल: २०८३ कार्तिक ३० गते सोमबार

kharibot.com · Sun Nov 15 23:45:00 UTC 2026

आजको राशिफल बिस २०८३ कार्तिक ३० गते सोमबार ईस २०२६ नोभेम्बर १६ नेपाल सम्बत ११४७ कछलाथ्व सप्तमी- ७, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक शुक्ल पक्ष सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)