मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

baahrakhari.com · Mon Nov 16 00:12:20 UTC 2026

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)