मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक ३० गते सोमबार राशिफल

khabarhub.com · Mon Nov 16 00:07:09 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक ३० गते सोमबार सन् २०२६ नोभेम्बर १६ तारिख। कार्तिक शुक्ल पक्षको सप्तमी तिथि। अन्तर्राष्ट्रिय सहनशीलता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)