मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ विदेशी मुद्राको विनिमयदर

khabarhub.com · Mon Nov 16 00:14:08 UTC 2026

काठमाडौँ

– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)