मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

माउथवासको प्रयोग : फाइदा कि अदृश्य जोखिम?

ratopati.com · Mon Nov 16 00:16:49 UTC 2026

‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्।

केही प्रकारका माउथवासमा निष्क्रिय तत्त्वका रूपमा मदिरा (अल्कोहल) प्रयोग गरिएको हुन्छ भने केही अल्कोहलमुक्त हुन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)