मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

nepalviews.com · Mon Nov 16 00:23:18 UTC 2026

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसम प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू–भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका बाँकी हिमाली भेगमा साधारणतया बादल लागेको छ भने पहाडी भू–भागमा आंशिक बादल र तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)