कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल
khabarhub.com · Mon Nov 16 00:23:11 UTC 2026

टर्किए- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र सहमतिका लागि रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् ।
कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै देशबीच सहमति र सम्झौता हुन नसके जलवायु सम्मेलनको सामूहिक सफलता सम्भव नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)