सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
ratopati.com · Mon Nov 16 00:50:44 UTC 2026

सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
हराएको बाख्रा खोज्न जंगलछेउ पुगेका स्थानीय ६५ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)