वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ
setopati.com · Mon Nov 16 01:01:56 UTC 2026

महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच पुनः वादविवाद भई झगडा भएपछि भीमदत्तनगरपालिका–५ का पाँच र भीमदत्त –१७ का एक गरी ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)