एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने
kendrabindu.com · Mon Nov 16 00:56:16 UTC 2026

बेइजिङ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपेक सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।
चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)