मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ वर्षमा मधेसमा छैटौं मुख्यमन्त्रीको खोजी

annapurnapost.com · Mon Nov 16 00:57:15 UTC 2026

जनकपुरधाम : कांग्रेसका कृष्णप्रसाद यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनका लागि राजनीतिक समीकरणका चलखेल भइरहेका छन्।

सत्ता गठबन्धनबाट एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेसका यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रदेशसभाबाट राजीनामाको घोषणा गर्दै यादवले गठबन्धनको एमालेप्रति तीव्र असन्तुष्टि जनाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)