आज बिहान काठमाडौंको न्यूनतम तापक्रम साढे २ डिग्रीले बढ्यो
corporatenepal.com · Mon Nov 16 01:04:26 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ५:४५ बजे गरेको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रेकर्ड भएको हो ।
महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । आइतबार बिहान ८:४५ बजे गरिएको अन्तिम मापनमा पनि तापक्रम १० डिग्री नै कायम रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)