रोनाल्डो युगको अन्त्य : मैदानमा सहज, बजारमा असहज
ratopati.com · Mon Nov 16 01:15:00 UTC 2026
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने सन्दर्भमा क्रिस्टियानो रोनाल्डोले सधैँ पोर्चुगलको हितलाई नै प्राथमिकता दिने दाबी गर्दै आएका थिए।
फेब्रुअरी २०२४ मा उनले दाबी गरेका थिए, ‘मैले टिममा कुनै योगदान दिन सकिरहेको छैन भन्ने महसुस भयो भने छाड्ने पहिलो व्यक्ति म नै हुनेछु। यो निर्णय लिन मलाई गाह्रो हुनेछैन।’ यद्यपि, वास्तविकता भने यसको ठीक विपरीत देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)