मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै

canadanepal.com · Mon Nov 16 01:08:59 UTC 2026

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न खेतमा जुटेका छन् ।

हात्ती प्रभावित क्षेत्रमा किसानको बाली सुरक्षित रूपमा भित्र्याउने उद्देश्यले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)