मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन

ratopati.com · Mon Nov 16 01:17:23 UTC 2026

सिरहा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत आइतबार साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)