दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?
ratopati.com · Mon Nov 16 01:27:31 UTC 2026

काठामाडौँ । दाँत दुख्दा कतिपय अवस्थामा खानपिन गर्न समेत मुस्किल पर्छ। राति अचानक दाँतको दुखाइ सुरु भयो भने निद्रा नै हराउँछ।
यस्तो बेला मानिसहरू तत्काल राहत पाउन घरमै उपलब्ध कुनै न कुनै उपाय खोज्न थाल्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)