मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गौरी मल्ललाई जेल हाल्ने र ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी

kendrabindu.com · Mon Nov 16 01:18:40 UTC 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन् । चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांक (ठट्टा) लाई लिएर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई उनले आपराधिक कामको संज्ञा दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)