मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमरेशसिंहको मेची–महाकाली पदयात्रामा रविको साथ जानकी मन्दिरबाट शुभारम्भ

bishowkhabar.com · Mon Nov 16 02:31:07 UTC 2026

काठमाडौं – सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन् ।

सांसद सिंहका अनुसार पदयात्राको उद्घाटन आज बिहान ८ बजे जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरबाट हुनेछ । उद्घाटन समारोहमा सहभागी हुन उनले रास्वपाका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)