अमरेशकुमार सिंह किन गर्दैछन् मेची-महाकाली यात्रा ?
ratopati.com · Mon Nov 16 02:34:02 UTC 2026

काठमाडौँ। सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनसरोकारका मुद्दा उठाउने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गर्दैछन्।
छठ पर्वको अवसर पारेर जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उक्त पदयात्राको औपचारिक शुभारम्भ गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)