बिदेशीहरु मोरङ्गमा ह्वार्ह्वारी बढ्दै
janaaastha.com

मोरङमा पछिल्लो समय विदेशी नागरिकको चहलपहल बढ्दै गएको छ । विभिन्न कार्यक्रमका नाममा विदेशीहरू जिल्ला भित्रिने क्रम चलिरहँदा हिजो फेरि नेदरल्याण्डका २१ जना विराटनगर ओर्लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)