दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
khabarhub.com · Mon Nov 16 04:38:34 UTC 2026

नारायणगढ – जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व संकलनमा वृद्धि भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना संकलन बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)