मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ–तिहारमा सडक दुर्घटना र मानवीय क्षति घट्यो, ट्राफिक राजस्व झन्डै दोब्बर

bishowkhabar.com · Mon Nov 16 05:04:46 UTC 2026

काठमाडौं – चितवनमा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक कारबाही र राजस्व सङ्कलन बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)