विपत्तिपछिको पुनरुत्थापनाको चरणमै पर्यटक आगमन उत्साहप्रद हुनु सकारात्मक : पर्यटन मन्त्री पौडेल
clickmandu.com · Mon Nov 16 05:58:38 UTC 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले प्राकृतिक विपत्ति र प्रतिकूल परिस्थितिका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको गतिमा अघि बढ्नु सकारात्मक भएको बताए ।
सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्मको सात महिनामा ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क प्रस्तुत गर्दै उनले यो उपलब्धि सरकार, निजी क्षेत्र र सरोकारवाला सबैको सामूहिक प्रयासको परिणाम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)