मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले सुरु गरे अमरेशकाे मेची-महाकाली पदयात्रा- दैनिक ५ घण्टा हिँड्ने, ७ घण्टा जनताका कुरा सुन्ने

nepalpress.com · Mon Nov 16 05:57:37 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यसहित मेची-महाकाली पदयात्रा सुरु गरेका छन्।

आज जनकपुरस्थित जानकी मन्दिर परिसरबाट रास्वपा सभापति रवि लामिछानेले पदयात्राको शुभारम्भ गरेका हुन्। मेची नदीको किनारबाट सुरु हुने यात्रा मकर संक्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)