मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

canadanepal.com · Mon Nov 16 06:20:14 UTC 2026

नारायणगढ - चितवनमा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवानाबापतको राजस्व संकलन भने बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना र दुर्घटनाबाट हुने मानवीय क्षति घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)