भारत, चीन र इसराइलका नवनियुक्त राजदूतले लिए शपथ
setopati.com · Mon Nov 16 06:27:00 UTC 2026

भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले शपथ लिएका छन्।
भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण राजदूतमा नियुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)